नेपालसँग सम्वन्धित तिथि, मिति, धार्मिक चाडपर्व तथा दिवसहरूको सम्पूर्ण जानकारी (Nepali Patro - नेपाली पात्रो)
Find and stay up to date with Bikram Sambat, Nepal Sambat and AD calendar and explore more on festival of interests. Read today's free daily, weekly, monthly and yearly rashifal for all zodiac signs. Learn what the day has in store for you every day. News feature brings continuous, customizable flow of articles organized from hundreds of publishers and magazines.
मुख्य विशेषताहरु:
- नेपाली पात्रो नेपालीमा र अंज्रेजी दुबै भाषामा हेर्न मिल्ने
- नेपाली पात्रो विजेडहरू
- पञ्चाङ्ग नेपालको समयमा आधारित (Panchanga)
- विक्रम संवत (वि सं) र ईश्वी संवत बीच तिथि रूपान्तरण (ई सं)
- विदेशी मुद्रा र मुद्रा क्याल्कुलेटर साथै इतिहास (Foreign Exchange Rates)
- दैनिक, साप्ताहिक, मासिक र नेपाली वार्षिक राशिलफल नेपालको समयमा आधारित (Horoscope/ Rashifal)
- दैनिक मिति, मेरो घटनाक्रम र राशिलफलको सूचना
- विवाह पास्नी र ब्रतवन्धको लागि शुभ साईत (Suva Saits)
- Sticky Notification
- नेपाली वा अंग्रेजी भाषामा घटनाक्रम र समारोह खोज्न मिल्ने
- समाचार फिड (विदेशमा रहेका नेपाली द्वारा लोकप्रिय माग)
वि.सं. २०६६ साल तद्अनुसार सन् २०११ बाट भित्ते पात्रोको सट्टा नेपालकै पहिलो ईलेक्ट्रोनिक संस्करण (नेपाली पात्रो) मोबाईल एप सृजना गरिएको हो, जसबाट नेपाली समय, तिथीमिति, महत्वपुर्ण चाडपर्वहरु तथा शुभ साईत तथा मुहु्र्तहरुको सम्पुर्ण जानकारी आबश्यक परेको बेला सजिलैसंग प्राप्त गर्न सकिन्छ । यसको अलावा मिति रुपान्तरण, राशिफल तथा अत्यावश्यक लोड सेडिङ तालिका, बिदेशी विनिमय, जस्ता सुबिधाहरु पनि एकपछी अर्को गर्दै थप्दै लगेका हौं।
ऐतिहासिक र पौराणिक महत्व बोकेको नेपाली समय र नेपाली पात्रोको थप प्रगति र प्रवर्द्धनमा कसरी योगदान पुर्याउन सकिन्छ भन्नेमा हाम्रो सामुहिक सोच र प्रयास सदैव रहने गरेको छ। फलस्वरुप, हामी सुचना प्रविधि क्षेत्रमा आबद्ध भई सामाजिक सेवाको भावनाले हौसिएका जाँगरिला युवाहरुको सामुहिक प्रयासले नै केही बर्ष अगाडी सामाजिक संजाल फेसबुकमा नेपाली पात्रो एप्लिकेशन बनाएका थियौं। विस्तारै त्यस प्रति असंख्य प्रयोगकर्ताहरुले देखाउनु भएको अथाह माया र हृदयस्पर्शी सुझावहरुको प्रेरणाले नै हामी मोबाइल (एन्ड्रोईड र आईओएस्), कम्प्युटर लगायत अन्य इलेक्ट्रोनिक डिभाइसहरुमा उपलब्ध हुने गरी पहिलो इ-पात्रोको रुपमा नेपाली पात्रोको सृजना गर्न सफल भयौं| कुनै ठोस सोच र योजना बिना नै शुरु गरिएको फेसबुक एप बाट मोबाईल एप सम्म आईपुग्दा देश-बिदेशमा रहनु भएका समस्त नेपाली पात्रोका प्रयोगकर्ताहरुको लागी यसमा समाबेश गरिएका सुविधाहरु एकदमै उपयोगी भएको हामीले महशुस गरेका छौं। समय गतिशील छ, तसर्थ हाम्रा जिवनका भोगाईहरु, समय समयमा घट्ने अनेकन् साना ठुला घटनाहरु, अविश्मरणीय क्षणहरु पछिसम्म पनि हामी निश्चित तीथिमिति अनुरुप नै सम्झिने गर्छौं। जसका लागी नेपाली पात्रो एप एकदमै सान्दर्भिक र सहज सावित भएको छ। जसले गर्दा यसमा सुविधाहरु थप्दै लैजान हामीलाई थप उर्जा र प्रेरणा मिलेको छ।
सामाजिक सेवाको अभिप्रायले विकास गरिएको यो नेपाली पात्रोले देश-बिदेशमा रहनु भएका सम्पुर्ण नेपालीहरुमाझ नेपाली समय, तीथिमिति, महत्वपुर्ण चाडपर्वहरुको जानकारी प्रदान गरी नेपाली समयको पौराणिक महत्वलाई जोगाईराख्न र नेपाली मनहरुलाई जोडिराख्न महत्वपुर्ण भुमिका खेलेको छ भन्नेमा हामी विश्वस्त छौं। अन्त्यमा, नेपाली पात्रोलाई माया गरी महत्वपुर्ण सुझाव र सल्लाह दिनुहुने सम्पुर्ण नेपाली पात्रोका प्रयोगकर्ताहरुलाई हामी ह्रदय देखि नै धन्यबाद दिन चाहन्छौं।
कुनै पनि यदि रिपोर्ट कृपया सुझाव, बग वा मुद्दाका लागि: info@nepalipatro.com.np
तपाईहरु लाई नेपाली पात्राे कस्ताे लाग्याे, कृपया आफनाे सुझाव गुगल प्ले मा लेखिदिनु हुन साचै उपयुक्त मात्रामा तारा दिनु हुन अनुराेध गर्द छाैं ।
Disclaimer:
This app is available on an "as is" basis. We have compiled the information from various sources. Hence, we cannot guarantee the accuracy, adequacy, completeness or availability of any information and is not responsible for any errors or omissions or for the results obtained from the use of the information provided. In no event shall NepaliPatro be liable for any direct, indirect, special or consequential damages in connection with the use of the data/information contained herein.
नेपालसँगसम्वन्धितथिवसहरूकोसम्पूर्णजानकारी (နီပေါ Patro - नेपालीपात्रो)
Bikram Sambat၊ နီပေါ Sambat နှင့် AD ပြက္ခဒိန်တို့ဖြင့်နောက်ဆုံးပေါ်ရှာဖွေခြင်းနှင့်စိတ်ဝင်စားဖွယ်ရာပွဲတော်အကြောင်းပိုမိုလေ့လာပါ။ ယခုခေတ်အခမဲ့၊ အပတ်စဉ်၊ လစဉ်နှင့်နှစ်စဉ်ရာသီဥတုလက္ခဏာများအတွက်ဖတ်ပါ။ နေ့စဉ်နေ့တိုင်းသင့်အတွက်ဘာတွေသိုလှောင်ထားတယ်ဆိုတာလေ့လာပါ။ သတင်းဆောင်းပါးသည်ရာနှင့်ချီသောကြေညာသူများနှင့်မဂ္ဂဇင်းများမှစုဆောင်းထားသောဆောင်းပါးများကိုစဉ်ဆက်မပြတ်ပြုပြင်ပြောင်းလဲနိုင်သည်။
मुख्यविशेषताहरु:
- नेपालपात्रोनेपालीमारअंज्रेजीदुबैदुबैाषामाहेर्नमिल्ने
- नेपालीपात्रोविजेडहरू
- पञ्चाङ्गनेपालकोसमयमाआधारित (Panchanga)
- विक्रमसंवत (विसं) रईश्वीसंवतथीचतिथिरूपान्तरण (ईसं)
- विदेशीमुद्रारमुद्राक्याल्कुलेटरसाथैइतिहास (နိုင်ငံခြားငွေလဲလှယ်နှုန်းနှုန်း)
- दैनिक, साप्ताहिक, ानिक, साप्ताहिक, ादैििरर Hor Horआध Hor Hor Hor Hor Hor (Horoscope / Rashifal)
- मनिकमिति, मेरोघटनाक्रमरराशिलफलकोसूचना
- ဝိကိပိဒိယ Suva Saits
- Sticky Notification
- नेपालीवाअंग्रेजीभाषामाघटनाक्रमरसमारोहखोज्नमिल्ने
- समाचारफिड (विदेशमारहेकानेपालीद्वारालोकप्रियमाग)
वि.सं. 2066 सालतद्अनुसारसन् 2011 ခုနှစ်बाटभित्तेपात्रोकोसट्टानेपालकैपहिलोईलेक्ट्रोनिकसंस्करण (नेपालीपात्रो) मोबाईलएपसृजनागरिएकोहो, जसबाटनेपालीसमय, तिथीमिति, महत्वपुर्णचाडपर्वहरुतथाशुभसाईततथामुहु्र्तहरुकोसम्पुर्णजानकारीआबश्यकपरेकोबेलासजिलैसंगप्राप्तगर्नसकिन्छ။ ယေရှုခရစ်တော်သည်ရူပဗေဒ၊ မင်းသားနှင့်သတို့သမီးအရံတပ်များသည်သဲကန္တာရ၊ ရေငုပ်သင်္ဘော၊
အဂတိလိုက်စားမှုတားဆီးပိတ်ပင်ထားမှုကိုပြန်လည်သုံးသပ်ခြင်းအဂတိလိုက်စားမှုတားဆီးပိတ်ပင်မှုကိုပြန်လည်သုံးသပ်ခြင်းအဂတိလိုက်စားမှုတားဆီးကာကွယ်ရေး ဦး စီးချုပ်သည်ဂျိုအန်ပါရီရီးယား၊ फलस्वरुप, हामीसुचनाप्रविधिक्षेत्रमाआबद्धभईसामाजिकसेवाकोभावनालेहौसिएकाजाँगरिलायुवाहरुकोसामुहिकप्रयासलेनैकेहीबर्षअगाडीसामाजिकसंजालफेसबुकमानेपालीपात्रोएप्लिकेशनबनाएकाथियौं။ विस्तारैत्यसप्रतिअसंख्यप्रयोगकर्ताहरुलेदेखाउनुभएकोअथाहमायारहृदयस्पर्शीसुझावहरुकोप्रेरणालेनैहामीमोबाइल (एन्ड्रोईडरआईओएस्), कम्प्युटरलगायतअन्यइलेक्ट्रोनिकडिभाइसहरुमाउपलब्धहुनेगरीपहिलोइ-पात्रोकोरुपमानेपालीपात्रोकोसृजनागर्नसफलभयौं | कुनैठोससोचरयोजनाबिनानैशुरुगरिएकोफेसबुकएपबाटमोबाईलएपसम्मआईपुग्दादेश-बिदेशमारहनुभएकासमस्तनेपालीपात्रोकाप्रयोगकर्ताहरुकोलागीयसमासमाबेशगरिएकासुविधाहरुएकदमैउपयोगीभएकोहामीलेमहशुसगरेकाछौं။ သမ်မတछ, ဒီဟာရဟမ်မဘားजည့်လမ်းညွှန်၊ သမ်မမီအမ်မမ်घट्नेसनेकन्सानाघटनाहरु, शकशशमममणययैषणहनेनेहहहनन जकाकाकागनपकालनेेकानननजकाकानजजकाकाकाकाकाकाकाे सलेगर्दायसमसुविधाहरुथप्दैैजप्हलैजानहामीलाजउपप्रर्ेररेणम
सामाजिकसेवाकोअभिप्रायलेविकासगरिएकोयोनेपालीपात्रोलेदेश-बिदेशमारहनुभएकासम्पुर्णनेपालीहरुमाझनेपालीसमय, तीथिमिति, महत्वपुर्णचाडपर्वहरुकोजानकारीप्रदानगरीनेपालीसमयकोपौराणिकमहत्वलाईजोगाईराख्नरनेपालीमनहरुलाईजोडिराख्नमहत्वपुर्णभुमिकाखेलेकोछभन्नेमाहामीविश्वस्तछौं။ ,न्त्यमा, နေဖါးပေတောဒိုးသည်ငါ့အမိကုန်သွယ်မှုနှင့်စပ်သောစောင်းလဲ့ရိုင်ယန်စင်္ကာပူမှစမ်မမ်ဖါရမ်အားနေပြည်တော်၊
ဤအရာသည်ဂျီနီဗာရိုင်ဖယ်စာချုပ်၏လက်များ၊ မီဒီယာစာမျက်နှာများ: info@nepalipatro.com.np
तपाईहरुलाईेईाीेईपपेेपपपुझुझुझेुझुझुझुझुझुझपतततततुझततपततपपपततपपपपततततपततततपपपपपपतपपपपपपपपतप
မသက်ဆိုင်ကြောင်းရှင်းလင်းချက်
ဤအက်ပ်ကိုအခြေခံအနေဖြင့် "ကဲ့သို့" ပေါ်တွင်ရရှိနိုင်သည်။ ကျွန်ုပ်တို့သည်သတင်းရင်းမြစ်အမျိုးမျိုးမှသတင်းအချက်အလက်များကိုစုဆောင်းပြီးဖြစ်သည်။ ထို့ကြောင့်ကျွန်ုပ်တို့သည်မည်သည့်သတင်းအချက်အလက်များ၏တိကျမှု၊ လုံလောက်မှု၊ ပြည့်စုံမှုသို့မဟုတ်ရရှိနိုင်မှုကိုအာမခံနိုင်မည်နည်းနှင့်မည်သည့်အမှားအယွင်းများသို့မဟုတ်ပျက်ကွက်မှုအတွက်သို့မဟုတ်ပေးအပ်ထားသည့်သတင်းအချက်အလက်ကိုအသုံးပြုခြင်းမှရရှိသောရလဒ်များအတွက်တာ ၀ န်မရှိပါ။ ဤနေရာတွင်ပါရှိသောအချက်အလက်များ / သတင်းအချက်အလက်များကိုအသုံးပြုခြင်းနှင့် ပတ်သက်၍ နီပေါလ်သည်တိုက်ရိုက်၊ သွယ်ဝိုက်သော၊ အထူးသို့မဟုတ်အကျိုးဆက်ကြောင့်ပျက်စီးခြင်းများအတွက်မည်သည့်အဖြစ်အပျက်မျှတာ ၀ န်မရှိပါ။